सेयरका ठूला खेलाडी तथा उद्योगी शेखर गोल्छालाई अदालतको राहत, अरबमाथिको दुई कसुरमा एक करोड धरौटी
काठमाण्डौ । नेपाली सेयर बजारका ठूला लगानीकर्ता तथा प्रतिष्ठित उद्योगी शेखर गोल्छालाई जिल्ला अदालत काठमाडौंले कुल एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छाको आर्थिक तथा व्यावसायिक हैसियतको तुलनामा सामान्य मानिएको धरौटी रकम बुझाएपछि उनी थुनाबाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका हुन्।जिल्ला अदालत...

