शुक्रबार, माघ १८,२०८१ 05:44:16
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 05:44:16
सफ्टबैंकले ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने
विश्व अर्थतन्त्र

सफ्टबैंकले ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने

काठमाण्डौ । जापानको सफ्टबैंकले च्याट जीपीटीको मालिक ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने भएको छ । बैंकले एआई क्षेत्रलाई विस्तार गर्ने यो लगानी गर्न लागेको हो ।  सफ्टबैंकले माइक्रोसफ्टबाट प्रवद्धित ओपन एआईमा १५ अर्ब देखि २५ लगानी गर्ने जनाएको छ । यो रकममध्ये केही अंश स्टारगेटप्रति ओपन एआईको प्रतिवद्धतामा खर्च गरिनेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.