शनिबार, जेष्ठ २,२०८३ 04:58:29
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:58:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सफ्टबैंकले ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने

Laxmi Sunrise Bank Limited
सफ्टबैंकले ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । जापानको सफ्टबैंकले च्याट जीपीटीको मालिक ओपन एआईमा २५ अर्ब डलर लगानी गर्ने भएको छ । बैंकले एआई क्षेत्रलाई विस्तार गर्ने यो लगानी गर्न लागेको हो ।  

सफ्टबैंकले माइक्रोसफ्टबाट प्रवद्धित ओपन एआईमा १५ अर्ब देखि २५ लगानी गर्ने जनाएको छ । यो रकममध्ये केही अंश स्टारगेटप्रति ओपन एआईको प्रतिवद्धतामा खर्च गरिनेछ ।  

Bizshala
New Office
CG Motors

स्टार गेट ओर्याकल,सफ्ट बैंक र ओपन एआईको ज्वाइन्ट भेन्चर कम्पनी हो । यो ज्वाइन्ट भेन्चरले अमेरिकालाईए चीन र अन्य प्रतिस्पर्धिको सामना गर्न ५०० अर्ब डलरबराबरको लगानी गर्ने योजना बनाएको छ ।  

स्टारगेट भेन्चर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प,सफ्ट बैंकका सीईओ मासायोसी सन, ओपन एआईका सीईओ स्याम अल्टम्यान र ओर्याकलका अध्यक्ष ल्यारी ईलिसनद्वारा गत साता घोषणा गरिएको कम्पनी हो ।    

Garima Development Bank
Shivam Cement
IME remit

स्टारगेटको घोषणा भएसँगै सफ्ट बैंकको सेयरमूल्य वृद्धि भएको थियो । तर चिनियाँ स्टार्टअप कम्पनी डिपसिकको प्रवेशसँगै बैंकको सेयरमूल्य १२ प्रतिशतले घटेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.