आईपीओ आउनुअघि नै मुख्य प्रमोटर र कर्मचारी अरुले पाउनुपर्ने सेयर हत्याउन लागेपछि सोपान मल्टिपलको इमेजमा धक्का
काठमाण्डौ । वार्षिक रुपमा निकै राम्रो लाभांश दिइरहेको र प्रिमियममा आईपीओ निश्कासनको तयारीमा रहेको सोपान मल्टिपल कम्पनी लिमीटेडभित्र कानूनतः सोझा प्रमोटरले पाउनुपर्ने सेयर हत्याउन अनेक तिकडम हुने गरेको खुलासा भएको छ । पूर्वमन्त्री समेत रहेका वीरेन्द्र महतो अध्यक्ष रहेको यो कम्पनीमा ठूला सेयरधनीहरुसँग कम्पनीको उच्च व्यवस्थापन मिलेर सेटिङ गर्दा साना सेयरधनीले...

