११ महिलाको शव भेटिएपछि दक्षिण अफ्रिकामा हलचल, राष्ट्रपति भन्छन्– ‘यो राष्ट्रिय लज्जा हो’
काठमाण्डौ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले महिलामाथि भइरहेको हिंसालाई देशकै गम्भीर समस्या तथा ‘राष्ट्रिय लज्जा’को संज्ञा दिएका छन्।जोहानेसबर्गनजिकैको एकुरहुलेनी नगरपालिकामा पछिल्लो समय लगातार महिलाका शव फेला परेपछि राष्ट्रपति रामाफोसाले यस्तो प्रतिक्रिया दिएका हुन्।रोयटर्सका अनुसार पूर्वी जोहानेसबर्गमा पर्ने एकुरहुलेनी नगरपालिकामा जुलाईयता ११...

