सेयरबजारका एक सफल पात्रः जसले जोडे काठमाण्डौमा घर र गाडी, घुमे अमेरिकासहित १२ देश
काठमाण्डौ । सेयर बजार यस्तो ठाँउ हो जहाँ कमाईको कुनै सीमा हुँदैन । यो क्षेत्रमा लागेर अथाह कमाउनेको कमी छैन यहाँ ।कमाउने मात्रै नभई सेयरबजारबाट गुमाउने पनि उत्तिकै छैन । समग्रमा सेयर बजार कमाउने र गुमाउनेको जमात भन्दा अतिशयोक्ती नहोला । यस्तै जमातमध्येका एक हुन्– माधव न्यौपाने । माधव न्यौपाने सेयर बजारका एक पुराना अनुभवी लगानीकर्ता हुन् । न्यौपाने पूँजीबजारमा २०६२/६३...