सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज हेर्न नभ्याइनेमा
सरकारले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको आज सुनुवाइ हुन सकेन।न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा मुद्दा परे पनि समय अभावका कारण सुनुवाइ स्थगित भएको हो। उक्त मुद्दा पेशी सूचीको २२औँ नम्बरमा राखिएको थियो।यस विषयमा सर्वोच्च अदालतले सरकारी विज्ञापन निजी मिडियालाई...

