सुर्खेतको याताया र मालपोत कार्यालयबाट १६ जना पक्राउ
काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको संलग्नतामा काम गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण, जग्गा नामसारी लगायतका काम गरिदिने भन्दै अवैध रूपमा रकम...

