आईपीओ र दोस्रो बजारमा ठूला संस्थागत लगानीकर्ता भित्र्याइँदै, मंसिरभित्र कानुनी बाटो खुल्ने
काठमाण्डौ। व्यक्तिगत लगानीकर्ताको अत्यधिक बाहुल्य रहेको नेपालको पूँजीबजारमा ठूला संस्थागत लगानीकर्ताको प्रवेश सुनिश्चित गर्ने गरी सरकारले नीतिगत, कानुनी तथा संरचनागत सुधार अघि बढाउने भएको छ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको पूँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले प्राथमिक र दोस्रो दुवै बजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने घोषणा गरेको ...

