आईतवार, बैशाख ७,२०८२ 11:25:24
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 11:25:24
आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने
NEWS

आगामी मंगलबारसम्म नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा टिकटक चल्ने

काठमाण्डौ। नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने बताइएको छ। त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन्। आइतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। नेपाल सरकारले भदौ ६ गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै...

सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न अझै केही समय लाग्ने
NEWS

सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न अझै केही समय लाग्ने

काठमाण्डौ। सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न भने अझै केही समय लाग्ने भएको छ। सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको छ।यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध...

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय
BANKING

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाण्डौ। सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।यसअघि सरकारले २०८० कात्तिक २७ गते  टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्‌मा गयो टिकटक प्रतिबन्ध हटाउने पत्र,  छिट्टै निर्णय हुन सक्ने
NEWS

मन्त्रिपरिषद्‌मा गयो टिकटक प्रतिबन्ध हटाउने पत्र, छिट्टै निर्णय हुन सक्ने

नरेन्द्र विष्ट काठमाण्डौ। सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको छ।यस्तै,टिकटकले पनि सरकारलाई प्रतिबन्ध खुलाउन आग्रह गर्दै पटक–पटक पत्राचार गर्दै आएको छ। करिब ९ महिनाको अवधिमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै ८ वटा पत्र पठाइसकेको छ। यता...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.