वार्षिक २.५० लाख भारुभन्दा कम आम्दानी भएकालाई निःशुल्क ग्यास बाड्दै तमिलनाडु सरकार
काठमाण्डौ । तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक २ लाख ५० हजार भारुभन्दा कम आम्दानी भएका परिवारलाई वर्षमा तीनवटा निःशुल्क घरेलु एलपीजी सिलिन्डर उपलब्ध गराउने घोषणा गरेका छन्। सोमबार विधानसभा बैठकमा उनले नयाँ जनकल्याणकारी कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।‘अन्नपूर्णी सुपर सिक्स’ नाम दिइएको योजना सन् २०२७ को पोंगल पर्वदेखि कार्यान्वयनमा आउनेछ।...

