टाटा समूहको उदारता : एयर इण्डियाको विमान दुर्घटनाका पीडितका लागि १ हजार करोड भारुको ट्रस्ट बनाउने
काठमाण्डौ । भारतको टाटा समूहले अहमदाबाद विमान दुर्घटनामा परी ज्यान गुमाएका परिवारका लागि ट्रस्ट बनाउने भएको छ । भर्खरै अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको थियो । यो देशमा विगत १० वर्षमा भएको सबैभन्दा ठूलो दुर्घटना हो ।टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको एयर इन्डियामा लगभग ७४ प्रतिशत सेयर छ। यस ट्रस्टका लागि कम्पनीले ५०० करोड भारु दिनेछ । यस ट्रस्टको नाम एआई१७१...