टिम भेञ्चर्सले २५.१८ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाण्डौ । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल २५ लाख १८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।यस सम्बन्धमा २०८२ साल मंसिर ०८ गते, काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको...

