इटहरीको दिगो चार्जपोइन्टमा सोलार ब्याट्री स्टोरेज प्रणाली विकास हुँदै
काठमाण्डौ । दिगो ग्रुप र घाम पावरले इटहरीस्थित दिगो चार्जपोइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न रणनीतिक साझेदारी गरेका छन्।दुवै कम्पनीबीच ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) विकाससम्बन्धी रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको हो। यो सहकार्यले विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारलाई स्वच्छ, भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको...

