टाइगर कपको टिकटिङ पार्ट्नरमा ‘खल्ती’
काठमाण्डौ । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैठौ संस्करणमा ‘खल्ती’ले टिकटिङ पार्ट्नरको रुपमा साझेदारी गरेको छ ।यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङ्गशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागि हुँदैछ, जस मध्ये ४ अन्तर्राष्ट्रिय...

