विश्व अर्थतन्त्र

रतन टाटाको एक निर्णयले बदलेको थियो टाइटनको भाग्य, घाटाको कम्पनीमा त्यसपछि वर्षियो पैसा...

काठमाण्डौ । भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको गत हप्ता निधन भएको थियो। उनले कसरी व्यापार जगतमा चमात्कारिक भूमिका निर्वाह गरे र कतिपय कम्पनीको भाग्य परिवर्तन गरे भन्ने धेरै कथाहरू छन्। यस्तै एउटा घटना टाटा समूहको कम्पनी टाइटनसँग सम्बन्धित छ ।  कुनै बेला यो कम्पनी घाटामा थियो । ग्राहक आएका थिएनन् । कम्पनी लगभग बन्द गर्ने अवस्थामा पुगिसकेको थियो । त्यसपछि रतन टाटाले...