चालकको डेटा ट्रान्सफर गरेको आरोपमा उबेरमाथि ३२४ मिलियन डलर जरिवाना
काठमाण्डौ । राइड हेलिङ एप उबेरलाई युरोपमा ३२४ मिलियन डलरबराबरको जरिवाना गरिएको छ । नेदरल्याण्डको डेटा सुरक्षा नियामक(डीपीए)ले युरोपियन चालकहरुको व्यक्तिगत डेटा अमेरिकी सर्भरहरुलाई हस्तान्तरण गर्दै ईयुको कानून उल्लङ्घन गरको आरोपमा उक्त जरिवानाको तिराउने निर्णय गरेको हो । डीपीएले डेटा ट्रान्सफर कार्य ईयुको जेनरल डेटा प्रोटेक्सन रेगुलेसन(जीडीआरपी)को गम्भिर उल्लङ्घन...