ईरानसँगको युद्धमा संलग्न नहुने बेलायतको अडान
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले ईरानसँगको सम्भावित युद्धमा संलग्न हुन आफूलाई दबाब दिइएको भए पनि त्यसमा नझुक्ने स्पष्ट पारेका छन्।हाउस अफ कमन्समा सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री स्टार्मरले उक्त विवादबारे आफ्नो सरकारको अडान स्पष्ट पार्दै भने, ‘यो हाम्रो युद्ध होइन। ममाथि फरक निर्णय लिन धेरै दबाब दिइएको छ, जसमा पछिल्लो रातका घटनाहरू पनि समावेश...

