वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो
काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र मकैको आयातमा उच्च गिरावट आउँदा समग्र खाद्यान्न आयातको परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.६५ प्रतिशत घटेको छ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म यो नाकाबाट तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात...

