रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने, अध्यक्षमा मुकेश अम्बानीकी पत्नी
काठमाण्डौ । मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्री र वल्ड डिज्नी मर्ज हुने भएका छन् । मर्जर सम्बन्धी दुवै कम्पनीको आधिकारीक घोषणा यो साताको अन्तिमसम्म हुन सक्ने जनाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनु्सार मर्जरपश्चात बन्ने कम्पनीमा रिलायन्सको ५१ देखि ५४ प्रतिशत,डिज्नीको ४० प्रतिशत र जेम्स मर्डोक तथा उदय शंकरको ज्वाइन्ट भेन्चर कम्पनी बोधी ट्रीको ९ प्रतिशत...