याङ्गो राइडद्वारा सडक सुरक्षा ओरियन्टेसन कार्यक्रम आयोजना
काठमाडौं । विश्वव्यापी कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले हालै काठमाडौंमा बाइक चालकहरूका लागि सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी ओरियन्टेसन कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमको उद्देश्य सुरक्षित सवारी अभ्यास प्रवद्र्धन गर्नु, ट्राफिक नियमप्रति सचेतना बढाउनु तथा चालक र यात्रुको सुरक्षाको महत्वलाई अझ मजबुत बनाउनु हो । सो अवसरमा याङ्गो राइडले सहभागी...

