एस बैंकलाई २०% स्वामित्व बिक्री गर्दै एसबीआई बैंक, जापानी कम्पनी एसएमबीसी ५१% हिस्सा खरिद गर्न तयार
काठमाण्डौ । भारतको निजी बैंक एस बैंकमा जापानी कम्पनी सुमितोमो मित्सुई बैंकिङ कर्पोरेशन(एसएमबीसी)ले ठूलो हिस्सेदारी खरिद गर्ने योजना बनाएको छ । यसका लागि एसएमबीसीले स्टेक बैंक अफ इण्डिया(एसबीआई)सँग छलफल सुरु गरेको छ । एस बैंकमा एसबीआई बैंकको २३.९७ प्रतिशत स्वामित्व रहेको छ । जसबाट बैंकले २० प्रतिशत स्वामित्व एसएमबीसीलाई बेच्ने जनाइएको छ । यसका साथै एसएमबीसीले एस बैंकको...