IME remit
  • बिहीबार, कार्तिक १५,२०८१ 03:20:35
IME remit
Global IME Bank Limited

एस बैंकमा रहेको स्वामित्व २.२ अर्ब डलरमा बिक्री गर्ने योजनामा एसबिआई बैंक

Hyundai Nepal
एस बैंकमा रहेको स्वामित्व २.२ अर्ब डलरमा बिक्री गर्ने योजनामा एसबिआई बैंक
Nabil Bank Limited

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंक ‘स्टेट बैंक अफ इण्डिया’ एसबिआईले एस बैंकमा रहेको स्वामित्व बिक्री गर्ने योजना बनाएको छ । एसबिआईले एस बैंकमा रहेको २४ प्रतिशत स्वामित्व २.२ अर्ब डलरमा बिक्री गर्न लागेको हो ।  

जापानका बैंकहरु सुमीतोमो मित्सुई बैंकिङ कर्प र दुबईमा आधारित ईमिरेट्स एनबीडीले एस बैंकको स्वामित्व खरिद गर्न छलफल सुरु गरेका छन् । सुमीतोमो मित्सुई जापानको दोस्रो ठूलो बैंक सुमितोमो मित्सुई फाइनान्सियल ग्रुपको युनिट हो ।  

Bizshala
Shivam Cement
CG Motors

दुवै बैंकहरुले एस बैंकमा ५१ प्रतिशत स्वामित्व हासिल गर्ने इच्छा जाहेर गरेका छन् । भारतको केन्द्रीय बैंकले यो प्रस्तावलाई मौखिम सहमति दिएको जनाइएको छ ।  

वित्तीय अवस्था खस्किएपछि भारतको केन्द्रीय बैंकले सन् २०२०मार्चमा एस बैंकलाई पुनर्संरचना गरेको थियो ।  

अहिले एस बैंकमा एसबिआई बैंकको २४ प्रतिशत स्वामित्व रहेको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.