वित्तीय समावेशीतामा जोड दिदै ज्याप, युएई जाने नेपाली कामदालाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने
काठमाण्डौ। विदेशमा जाने नेपाली कामदाहरूलाई लक्षित गर्दै अनमिलिटेड रेमिटले रेमिट्यान्स पठाउन मिल्ने सजिलो प्लेटफर्म ज्यापको विकास गरेको छ ।वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण गर्ने र वित्तीय समावेशीतामा जोड दिने उद्देश्यले अनलिमिटेड रेमिटले ज्याप विकास गरेको हो । प्रविधि विकास मात्रै नगरेर कम्पनीले विदेशमा जाने कामदारको सञ्चार सुविधामा समेत काम गर्न थालेको छ । यसका...