लि अटो र जिकरले गरे हालसम्मकै उच्च कार डेलिभरी
काठमाण्डौ । चिनियाँ नयाँ ईभी ब्राण्ड लि अटो र जिकरले सेप्टेम्बर महिनामा रेकर्डतोड कार आपूर्ति गरेका छन् । दुवै कम्पनीले मंगलबार जारी गरेको प्रतिवेदनमा यस्तो देखिएको छ । कम्पनीहरुले डेलिभर गरेको कारहरुमा हाईब्रिड र ब्याट्रीबाट मात्रै चल्ने कारहरु समावेश छन् । सेप्टेम्बर महिना लि अटोले ५३ हजार ७०९ युनिट कार डेलिभरी गरेको छ । जसन यस अघिको जुलाई महिनाको रेकर्डभन्दा ५...