सोमबार, श्रावण २५,२०८३ 07:01:26
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 07:01:26
Bizshala
Global IME Bank Limited

पाँच महिनामा २०.७७ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

Prabhu Bank Limited
पाँच महिनामा २०.७७ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता
New Office

काठमाण्डौ । पाँच महिनाको अवधिमा देशमा २० अर्ब ७७ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा यस्तो प्रतिबद्धता आएको  हो ।  

मंसिर मसान्तसम्म अटोमेटिक रुटबाट १ अर्ब १३ करोड रुपैयाँ र ‘अप्रुभल रुट’ बाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ । गत आवको मंसिरसम्म भने देशमा २० अर्ब ६१ करोड रुपैयाँबराबरको एफडीआई प्रतिबद्धता आएको थियो ।

यो अवधिमा अटोमेटिक रुटबाट १३८ र अप्रुभल रुटबाट १८१ गरी कुल ३१९ वटा उद्योग दर्ता भएका छन् । जसमध्ये ३१२ उद्योग साना, ४ वटा मझौला र ३ वटा ठूला उद्योग रहेका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.