काठमाण्डौ । आगामी साता सेयर बजारमा तीनदिन मात्रै सेयर कारोबार हुने भएको छ । माघ १६ गते र १७ गते सार्वजनिक बिदा परेकाले आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने भएको हो ।
माघ १६ गते शहिद दिवस र १७ गते सोनाम ल्ेहोसारको सार्वजनिक बिदा परेको छ ।
यसँगै आगामी साता आईतबार, सोमबार र मंगलबार मात्रै सेयर बजार खुला रहनेछ । केही दिनका लागि सेयर बजार बन्दा हुँदा यसले बजारको मामेन्टमलाई प्रभाव पार्ने बजारसम्बद्ध जानकारहरुले बताएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।