मंगलवार, माघ २२,२०८१ 01:39:33
IME remit
  • मंगलवार, माघ २२,२०८१ 01:39:33
IME remit
Global IME Bank Limited

एशियन हाईड्रोपावर १.०४ करोड घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

Hyundai Nepal
एशियन हाईड्रोपावर १.०४ करोड घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
Nabil Bank Limited

काठमाण्डौ । एशियन हाईड्रोपावर १ करोड ४ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो आवसम्म भने कम्पनीको घाटा २ करोड २९ लाख रुपैयाँबराबर रहेको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ९७ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवसम्म कम्पनीले आर्जन गरेको ७ करोड ७९ लाख रुपैयाँको तुलनामा २.३३ प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक खर्च ९४ लाख २१ हजार रुपैयाँबाट घटेर ८३ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै कम्पनीको वित्त खर्च ४ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ३४ करोड रुपैयाँबराबर रहेको छ । अघिल्लो आवसम्म १ करोड ९० लाख रुपैयाँबराबरको रहेको रिजर्भको आकार २ करोड ७० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ७१ लाख र कुल चालु दायित्व ८७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.०८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९२.०४ रुपैयाँ र तरलता अनुपात ०.६१ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.