मंगलवार, माघ २२,२०८१ 04:41:23
IME remit
  • मंगलवार, माघ २२,२०८१ 04:41:23
एशियन हाईड्रोपावर १.०४ करोड घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
STOCK MARKET

एशियन हाईड्रोपावर १.०४ करोड घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । एशियन हाईड्रोपावर १ करोड ४ लाख रुपैयाँ घाटामा रहेको छ। अघिल्लो आवसम्म भने कम्पनीको घाटा २ करोड २९ लाख रुपैयाँबराबर रहेको थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ९७ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवसम्म कम्पनीले आर्जन गरेको ७ करोड ७९ लाख रुपैयाँको तुलनामा २.३३ प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक खर्च ९४ लाख २१ हजार रुपैयाँबाट घटेर ८३...

एशियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेण्डा
STOCK MARKET

एशियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेण्डा

काठमाण्डौ । एशियन हाइड्रोपावरले छैठौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २ गते ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

एशियन हाईड्रोपावरको घाटा झनै बढ्यो, विद्युत बिक्री आम्दानीमा पनि १२.२८% को गिरावट
STOCK MARKET

एशियन हाईड्रोपावरको घाटा झनै बढ्यो, विद्युत बिक्री आम्दानीमा पनि १२.२८% को गिरावट

काठमाण्डौ । एशियन हाईड्रोपावरको आम्दानी घटेसँगै घाटा झनै बढेको छ । कम्पनीको घाटा ३२ प्रतिशतले बढेको छ । अघिल्लो आवसम्म ४ करोड २२ लाख रुपैयाँबराबर घाटामा रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ५८ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।  कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ५ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवसम्म कम्पनीले आर्जन गरेको १४ करोड ८७ लाख...

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक
STOCK MARKET

एशियन हाईड्रोपावरको घाटा ९५% ले वृद्धि, आम्दानी घट्दा ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड ४ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९५.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको घाटा २ करोड ५० लाख रुपैयाँ थियो ।    कम्पनीको खुद आम्दानीमा पनि २२.८७ प्रतिशतको गिरावट...

एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो
STOCK MARKET

एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड २ करोड रुपैयाँ बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी २ करोड २९ लाख ४९ हजार रुपैयाँ घाटामा रहेको छ ।  अघिल्लो आवको पुस मसान्तसम्म भने कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.