बुधबार, आश्विन २८,२०८३ 07:05:27
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:05:27
Bizshala
Global IME Bank Limited

नेको इन्स्योरेन्सको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

Bizshala
नेको इन्स्योरेन्सको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
New Office

काठमाण्डौ । नेको कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँबराबरको १ः०.२५ अनुपातमा रु.१०० अंकित दरका  ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद निष्कासन गरेको हो ।  

लगानीकर्ताले नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय, क्षेत्रिय कार्यालय ,सानिमा क्यापिटल,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीले न्यूनतम पूँजी कायम गर्न र कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।  

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। यसर्थ माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.