शनिबार, आश्विन ३१,२०८३ 06:24:08
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:24:08
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो ‘इन डिसिजन क्याण्डल’, ओभर बट जोनबाट भने तल खस्यो बजार

Bizshala
नेप्सेको चार्टमा बन्यो ‘इन डिसिजन क्याण्डल’, ओभर बट जोनबाट भने तल खस्यो बजार
New Office

काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको सेयरबजार अन्त्यमा झिनो अकंले घटेर बन्द भयो । यसअघि पनि बजार तीन दिन लगातार घटेको थियो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बजारमा अनिर्णयको क्याण्डल बनेको छ । यसले बजारमा अन्यौलता रहेको बुझिन्छ ।  

म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । आरएसआईबाट नियाल्दा भने बजार ओभर सोल्ड जोन ८३ को विन्दुबाट खसेर आज ६३ को विन्दुमा चलेको छ । यस्तो विन्दु न्यूट्रल तहसम्म आउन पनि सक्छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसले बजारमा बिक्री दबाब रहेको मान्न सकिन्छ । समग्र इन्डिकेटरबाट नियाल्दा बजारमा तीव्र नाफा बुक चलेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने अझै पनि बजार बुलिस नै देखिन्छ । जसलाई  १० अर्बमाथिको कारोबारले पुष्टि गरेको छ ।  

 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज २८१८ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २८४० विन्दुभन्दा माथि टिकेको खण्डमा अप ट्रेन्ड र २८ सय भन्दा तल खसेमा भने केही अंक गुमाउन पनि सक्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.