बुधबार, बैशाख २,२०८३ 09:59:34
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:59:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड, १७.५८ लाख आवेदकको हात खाली

Bizshala
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड, १७.५८ लाख आवेदकको हात खाली
Shivam Cement

काठमाण्डौ ।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो ।  

क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १७ लाख ८० हजार ४५७ आवेदकबाट २ करोड १७ लाख १५ हजार ७५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसमध्ये २ करोड १६ लाख ७४ हजार २२० कित्ता सेयर खरिदका लागि परेको १७ लाख ७७ हजार ७९३ आवेदन सदर भएको छ । सदर भएका आवेदकहरुलाई १ लाख ९५ हजार ७७३ कित्ता सेयर बाँडफाँड गरिएको छ ।    

कुल आवेदकमध्ये १९ हजार ५७७ जनालाई १० कित्ताका दरले ३ लाख ५० हजार ९ सय कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

यसरी बाँकी १७ लाख ५८ हजार २१६ जना आवेदकको हात भने रित्तो भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

संस्थाले गत फागुन १८ गतेदेखि २१ गतेसम्म हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.