बुधबार, असार १८,२०८२ 01:10:11
  • बुधबार, असार १८,२०८२ 01:10:11
Global IME Bank Limited

नेपाल आयल निगमले डाक्यो साधारण सभा, १०% नगद लाभांशको प्रस्ताव पारित हुने

Hyundai Nepal
नेपाल आयल निगमले डाक्यो साधारण सभा, १०% नगद लाभांशको प्रस्ताव पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले आफ्ना आगामी चैत २९ गते ४३ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको सिंहदरबारमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।  

चैत ४ गते बसेको निगमको सञ्चालक समितिको बैठकमले यस्तो निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु,लेखापरीक्षकको प्रतिवेदन र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.