बुधबार, असार १०,२०८३ 11:30:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:30:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध, घण्टौदेखि जहाजहरु आकाशमै होल्ड

Laxmi Sunrise Bank Limited
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध, घण्टौदेखि जहाजहरु आकाशमै होल्ड

काठमाण्डौ । राजधानीमा आज भएको आन्दोलनका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । आज तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरहको आन्दोलन उग्र बनेसँगै त्रिभुवन विमानस्थलमा हवाई उडान घण्टौंसम्म होल्ड भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले बिजशालालाई जानकारी दिए ।  

New Office
CG Motors
Garima Development Bank

‘विमानस्थल वरपर लागेको आगलागीको धुँवाका कारण विमानहरु दुई–तीन घण्टादेखि आकाशमै होल्ड भएका छन्’ उनले भने ।  

एयर एशिया, फ्लाई दुवई, कोरियन एयर, विमान बंगलादेश लगायतका अन्तरािष्ट्रय विमानहरु घण्टौदेखि आकाशमा होल्ड भईरहेको पौडेलले बताए । अहिले विमानस्थलबाट आन्तरिक उडान समेत भएको छैन । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.