शनिबार, बैशाख ५,२०८३ 02:30:11
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 02:30:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिवम् सिमेन्ट ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित

Bizshala
शिवम् सिमेन्ट ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेड ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित भएको छ । यहि मिति २०८१ चैत्र २१ गते काठमाण्डौमा कर्पोरेट खबरद्वारा आयोजित ISHWORlAL 17th CORPORATE BUSINESS AWARD 2025 कार्यक्रममार्फत कम्पनीका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो ।  

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित गरिएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसरी उत्कृष्ठ उत्पादन मुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्टले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.