बुधबार, असार १०,२०८३ 04:33:35
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:33:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौ विश्वकै प्रदूषित शहर, सबैभन्दा सफा अमेरिकाको सियटल

Laxmi Sunrise Bank Limited
काठमाण्डौ विश्वकै प्रदूषित शहर, सबैभन्दा सफा अमेरिकाको सियटल

काठमाण्डौ । काठमाण्डौ फेरिपनि विश्वकै प्रदूषित शहर बनेको छ । आज बिहानको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २६१ एक्युआई वायु गुणस्तरका साथ काठमाण्डौ विश्वकै शीर्ष प्रदूषित शहरको रुपमा रहेको छ ।  

अघिल्लो दिन नेपाल सूचीको दोस्रो स्थानमा थियो ।  

New Office
CG Motors
Garima Development Bank

आज सूचीको दोस्रो स्थानमा भने भारतको राजधानी नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको वायु गुणस्तर १८१ एक्युआई रहेको छ । यस्तै भियतनामको हानोई तेस्रो पाकिस्तानको लाहोर चौथो र म्यानमारको यङगुङ पाचौं स्थानमा छन् ।  

विश्वको सबैभन्दा सफा शहरको रुपमा भने अमेरिको सियटल रहेको छ । जहाको एक्युआई ३ मात्रै रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

काठमाण्डौको हावामा २.५ पीएम रहेको छ । जुन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा ३७.१ गुणा बढी हो ।  

डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ। तर ४००–५०० पुग्दा त्यसलाई ‘गम्भीर’ मानिन्छ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.