बुधबार, असार १०,२०८३ 03:29:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:29:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गम्भीर प्रकृतिको रोग समेत बीमाले कभर गराउने सरकारको नीति

Laxmi Sunrise Bank Limited
गम्भीर प्रकृतिको रोग समेत बीमाले कभर गराउने सरकारको नीति

काठमाण्डौ । स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिने आगामी आवमा सरकारले नीति बनाएको छ । साथै सरकारले गम्भीर प्रकृतिको रोग उपचार गर्न बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने योजना बनाएको छ । 

New Office
CG Motors
Garima Development Bank

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमा सेवाको सुशासन र वित्तीय स्थायित्वका लागि बीमा बोर्डको पुनर्संरचना गरिने बताए । यसका साथै बीमा प्रणालीमाथिको व्यवहार न्यून गर्न सरकारद्वारा उपलब्ध आधारभुत तथा अत्यावश्यक औषधीहरु बीमा प्रणालीमा जोडिने सरकारले नीति लिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.