बिहीबार, असार १२,२०८२ 09:53:28
  • बिहीबार, असार १२,२०८२ 09:53:28
Global IME Bank Limited

हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य समायोजन

Hyundai Nepal
हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य समायोजन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३३.६९ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९७५.७१ रुपैयाँ कायम थियो ।

कम्पनीले आव २०८०/८१ का लागि ४.५० प्रतिशत बोनश र ०.२४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित जेठ २५ गते चौथो साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.