काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सञ्चालकमा विवेक मित्तल नियुक्त भएका छन् । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मित्तललाई कम्पनीको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ १३ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।