बिहीबार, आश्विन २९,२०८३ 03:33:47
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 03:33:47
Bizshala
Global IME Bank Limited

एलन मस्कले छाडे ट्रम्पको साथ

Bizshala
एलन मस्कले छाडे ट्रम्पको साथ
New Office

काठमाण्डौ । अमेरिकी टेक अर्बपति तथा टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय सकिएको बताएका छन्। उनले आफ्नो सामाजिक  प्लेटफर्म एक्स अकाउन्टमा यो बारे जानकारी दिएका हुन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए । जनवरीमा ट्रम्प ह्वाइट हाउस पुगेपछि उनले नयाँ सरकारी विभाग (सरकारी दक्षता विभाग) को नेतृत्व मस्कलाई हस्तान्तरण गरेका थिए। बिहीबार मस्कले ट्वीटरमा लेखेका छन्, ‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो समय सकिएपछि, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च कम गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु।’

उनले थपे, ‘डज मिसन समयसँग बलियो हुनेछ र सरकार मा बानी हुनेछ ।’ 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.