१० वर्षभित्र चन्द्रमामा मानव बस्ती बसाउने मस्कको योजना, कति लाग्छ खर्च ?
काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्सले चन्द्रमामा मानव बस्ती बसाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। एलन मस्कका अनुसार कम्पनीले मंगल ग्रहमा मानव पठाउने पुरानो योजनालाई हालका लागि स्थगित गर्दै अब सम्पूर्ण ध्यान चन्द्रमामा आत्मनिर्भर मानव सहर निर्माणमा केन्द्रित गरेको छ।एक्समा पोस्ट गर्दै मस्कले भने, ‘जो मानिसहरूलाई थाहा छैन,...

