शुक्रबार, असार १३,२०८२ 09:05:21
  • शुक्रबार, असार १३,२०८२ 09:05:22
Global IME Bank Limited

फिल्मबाट स्वचालित कार र मानविय मेसिनको डिजाइन चोरी गरेको मस्कमाथि आरोप

Hyundai Nepal
फिल्मबाट स्वचालित कार र मानविय मेसिनको डिजाइन चोरी गरेको मस्कमाथि आरोप
Nabil Bank Limited

काठमाण्डौ । साइन्स फिक्सन फिल्म आई रोबोटका निर्देशक, एलेक्स प्रोयासले अरबपति एलोन मस्कलाई मानवीय मेसिन र सेल्फ–ड्राइभिङ गाडीहरूको लागि आफ्नो डिजाइन प्रतिलिपि गरेको आरोप लगाएका छन् ।  

मस्कले बिहीबार स्टेयरिङ ह्वील वा प्याडल नभएको टेस्लाको भविष्यको साइबरक्याब अनावरण गरेसँगै एलेक्सले यस्तो आरोप लगाएका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनले मस्कलाई आफ्ना डिजाइनहरू फिर्ता दिन आग्रह समेत गरेका छन् । उक्त पोष्ट ६.४ मिलियन पटक हेरिएको छ ।  

अस्ट्रेलियाली फिल्म निर्देशक एलेक्सले आफूले धेरै प्रतिभाशाली डिजाइन टोलीसँग फिल्मको भिजुअलहरू सिर्जना गर्न काम गरेको र एलन मस्कसँग त्यति प्रतिभाशाली डिजाइन टोली नभएको र आई रोबोट लगायत धेरै चलचित्र हेरेर डिजाइन चोरी गरेको भन्दै इन्स्ट्राग्राममा पोष्ट गरेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.