शुक्रबार, असार १३,२०८२ 08:15:47
  • शुक्रबार, असार १३,२०८२ 08:15:47
Global IME Bank Limited

विश्वकै पहिलो ट्रिलियनियर बन्दै एलन मस्क, १% अमेरिकी धनाढ्यसँग ५०% सेयर स्वामित्व

Hyundai Nepal
विश्वकै पहिलो ट्रिलियनियर बन्दै एलन मस्क, १% अमेरिकी धनाढ्यसँग ५०% सेयर स्वामित्व
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने बाटोमा रहेका छन् । इन्फर्मा कनेक्ट एकेडेमीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मस्क विश्वकै पहिलो ट्रिलियनियर नजिक बन्ने बाटो नजिक रहेको र उनको सम्पत्ति निरन्तर वृद्धि भईरहेको बताएको छ ।  

ब्यूमबर्ग इन्डेक्सका अनुसार सन् २०२० को सुरुवातमा मस्कको सम्पत्ति २८.५ बिलियन डलर रहेको थियो । त्यस वर्षको अन्त्यसम्म मस्कको सम्पत्ति १६७ बिलियन डलर पुगेको थियो । गत बुधबारसम्म उनको सम्पत्ति २६५ बिलियन डलर पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

मस्कको सम्पत्ति बढ्नुको मुख्य कारण टेस्ला कम्पनी हो । कोरोना महामारीको क्रममा टेस्लाको सेयरमूल्यमा उछाल आएको थियो । सन् २०२० को जनवरीमा टेस्लाको सेयरमूल्य प्रतिकित्ता ३० डलर थियो । जुन सन् २०२१ सम्म आईपुग्दा प्रतिकित्ता ३ सय डलर पुगेको थियो ।  

विश्वका धनाढ्यहरुको सम्पत्तिको अधिकांश हिस्सा सेयर बजारमा रहेको छ । यस्तै अधिकांश मध्यम वर्गको सम्पत्ति भनेरियल स्टेटमा रहेको छ ।  

१ प्रतिशत अमेरिकी धनाढ्यसँग अमेरिकाको ५० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै ५० प्रतिशत निम्न वर्गीय अमेरिकीहरुको स्वामित्वमा १ प्रतिशत सेयर रहेको अमेरिकी केन्द्रीय बैंकको तथ्यांकले देखाउछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.