Bizshala
  • बिहीबार, पुष १७,२०८२ 07:34:47
Bizshala
Global IME Bank Limited

विश्वभर ‘एक्स’ ठप्प, ठूलो साइबर आक्रमण भएको मस्कको दाबी

Hyundai Nepal
विश्वभर ‘एक्स’ ठप्प, ठूलो साइबर आक्रमण भएको मस्कको दाबी
Shivam Cement

काठमाण्डौ । सामाजिल सञ्जाल प्लेटफर्म ‘एक्स’मा ठूलो साइबर आक्रमण भएको छ । यसको जानकारी एक्समा मालिक तथा अर्बपति व्यापारी एलन मस्क दिएका हुन् ।  

अमेरिका र बेलायत लगायत विश्वका धेरै भागमा एक्सको सेवा बन्द भएको गुनासो आएपछि मस्कले आक्रमण अझै जारी रहन सक्ने बताएका छन्।  

CG Motors
Bizshala
Garima Development Bank

‘हामीमाथि दैनिक आक्रमण भईरहेका हुन्छन्, तर यसपटकको आक्रमण भने अधिक स्रोत साधनका साथ गरिएको छ,’ मस्कले एक्समा लेखेका छन् ।  

यसमा ठूलो समूह वा देश संलग्न रहेको उनको भनाइ छ । प्लेटफर्म आउटेज मोनिटर डाउनडेक्टरले प्लेटफर्मलाई असर गरिरहेको प्राविधिक समस्याहरूको बारेमा सोमबार अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौं गुनासोहरू प्राप्त भएको बताएसँगै मस्कको बयान सार्वजनिक भएको हो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

सोमबार एक्समा आएको समस्याका कारण धेरै प्रयोगकर्ताहरूले एक्समा पहुँच गर्न र यसको एप्स र डेस्कटप साइटमा फिडहरू रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखा पर्ने जस्ता अवरोधको सामना गर्नु परेको थियो । 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.