बिहीबार, असार १२,२०८२ 08:53:34
  • बिहीबार, असार १२,२०८२ 08:53:34
Global IME Bank Limited

एलन मस्कलाई झट्का, स्पेसएक्सको रकेट फेरि भयो विस्फोट

Hyundai Nepal
एलन मस्कलाई झट्का, स्पेसएक्सको रकेट फेरि भयो विस्फोट
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्कको कम्पनी स्पेसएक्सको रकेट पुनः विस्फोट भएको छ । बिहीबार टेक्सासबाट  प्रक्षेपण भएको केही समयपछि स्पेसएक्सको रकेट विस्फोट भएको हो।

जसका कारण कतिपय विमानस्थलमा उडान रद्द गरिएको छ भने अन्तरिक्षयानका भग्नावशेष खस्ने चेतावनी दिइएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त रकेट अन्तरिक्षमा जाने क्रममा गायब भएको र अहिले यससँग कुनै सम्पर्क नभएको स्पेसएक्सले पुष्टि गरेको छ । यस्तै उक्त रकेटमा कुनै पनि क्रु सदस्य नरहेको समेत कम्पनीले जनाएको छ ।  अहिलेसम्मकै सबैभन्दा ठूलो ,‘स्पेसएक्स स्टारशिप’ प्रक्षेपणको केही समयपछि नियन्त्रण बाहिर गएको थियो ।  

यस घटनामा कुनै चोटपटक वा क्षति नभएको तर क्यारेबियन सागरका टापु देशहरूबाट प्राप्त तस्बिरहरूले आकाशबाट पानी परिरहेको भग्नावशेष आगोमा परिणत भएको देखिएको छ ।  

यो आठौं रकेट परीक्षण मिसन थियो र यससँगै स्पेसएक्सको रेकट परीक्षण लागातार दोस्रोपटक अफल भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.