शुक्रबार, असार १३,२०८२ 02:23:11
  • शुक्रबार, असार १३,२०८२ 02:23:11
Global IME Bank Limited

नोबल शान्ति पुरस्कारका लागि एलन मस्कको नाम मनोनयन

Hyundai Nepal
नोबल शान्ति पुरस्कारका लागि एलन मस्कको नाम मनोनयन
Nabil Bank Limited

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा विश्वका धनाढ्य व्यक्ति एलन मस्कलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ । यूरोपेली संसदको स्लोभाकिया सदस्य ब्रैंको ग्रिम्सले आधिकारीक रुपमा मस्कलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका हुन् ।  

ग्रिम्सका अनुसार यो मनोनयन अभिव्यक्तिको स्वतन्त्रताको समर्थनका लागि मस्कको निरन्तर प्रयास तथा विश्वव्यापी शान्तिमा उनको योगदानलाई मान्यता दिनका लागि गरिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

ग्रिम्सले यो मनोनयनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । मनोनयनपश्चात एलन मस्कका समर्थकहरुमा उत्साह छाएको छ ।  

नोबेल शान्ति पुरस्कारको चयन प्रक्रिया निकै कठिन र विस्तृत हुने गर्छ । नामांकनको अन्तिम मिति जनवरी ३१ रहेको छ । यसको सुरुवात आम रुपमा अक्टोबरको मध्यदेखि हुने गर्छ ।  

समयसीमा पश्चात नामांकन मूल्याकंनका लागि फेब्रुअरीको मध्यमा नोबेल समितिलाई हस्तान्तरण गरिन्छ ।  

यसपश्चात समितिले सबै सदर नामांकनको समीक्षा गर्ने गर्छ र आगामी छनौट जाँचका लागि उम्मेद्वारको एउटा छोटो सूची तयार गरिन्छ । यो चरणमा स्थायी सल्लाहकार तथा अन्तराष्ट्रिय विशेषज्ञहरुको विज्ञ प्रतिवेदनलाई मध्यनजर गर्ने गरिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.