काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षमा तेस्रो पक्ष बीमालाई समय सापेक्ष बनाउँदै लगिने बताएका छन् ।
आव २०८२/८३ को लागि बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
साथै सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेन्टर सञ्चालन गरिने बताए । यसका साथै सबै प्रकारका सवारी साधनको नियमित फिटनेस टेस्ट हुनुपर्ने व्यवस्था मिलाइने उनले बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।