बिहीबार, असार १२,२०८२ 04:56:28
  • बिहीबार, असार १२,२०८२ 04:56:28
Global IME Bank Limited

नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा समसामयिक सुधार गरिने

Hyundai Nepal
नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा समसामयिक सुधार गरिने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नियामक निकायहरुहरुको निगरानी अनुसन्धान र कारबाहीलाई सबल तुल्याइने भएको छ ।  

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा सम्पत्ति सुद्धीकरण निवारण प्रणालीको सुदृढीकरणका लागि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी नियमन लगायनका नियामक निकायलाई सब तुल्याइने बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै वित्तीय क्षेत्रका नियामक निकायको क्षमता विस्तार गर्ने समेत उनले बताए । पूँजी प्रवाह र कर्जाको पहुँजको सहजता ल्याउन आवश्यक प्रबद्र्धन मिलाइने अर्थमन्त्री पौडेलले बताए ।  

त्यस्तै, नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणसम्बन्धी कानूनमा समसामयिक सुधार गरिने उनले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.