मंगलवार, असार ३,२०८२ 12:16:14
  • मंगलवार, असार ३,२०८२ 12:16:14
Global IME Bank Limited

दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने

Hyundai Nepal
दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफर, पहिलो ६ महिनाको मासिक किस्ता बुझाउनु नपर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा अब्बल दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । यो निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तगर्त दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो ग्राहक योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दिपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ । ग्राहकले ६ महिनाको मासिक किस्ता निःशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर र ८२÷८३ सालको निःशुल्क सडक कर पनि पाउनेछन् । यो योजना दिपल एस ०७, दिपल एस०७ एल र दिपल एल ०७ मा नेपाल भरका दिपल सोरुममा उपलब्ध हुनेछ ।

एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिट भन्दा बढी दिपल बिक्री भइसकेको छ । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयुडीलगायत १० भन्दा बढी इन्डस्ट्रि फस्र्ट फिचरहरु छन् जसले दिपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी ईभी बनाएको कम्पनीको दाबी छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.