दिपल एस ०७ आईसिएमा‘ बाईब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च
काठमाण्डौ । लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’मोडेल दिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुनः सुरु गरेको छ । यो स्किमले दिपल एस०७ प्रतिग्राहकको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज...

